‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ । दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायीको सहभागिता छ । शास्त्रार्थमा बौद्धदर्शनप्रतिको अन्धविश्वासलाई अन्त्य गर्न सहभागीमध्येबाट सोधिएका प्रश्न तथा जिज्ञासाको तार्किक बहस गरिने छ । बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तीका … Continue reading ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु